वडा नं. ११ मा जन्म, मृत्यु, विवाह र बसाइँसराइ दर्ता प्रक्रिया अनिवार्य गरिएको छ।
नागरिकलाई सो सेवा सहज बनाउन दर्ता सेवा प्रत्येक हप्ता सोमबारदेखि शुक्रबारसम्म बिहान १०:०० देखि दिउँसो ४:०० सम्म सञ्चालन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *